Sangsangai on Media

सुदूरपश्चिममा विरामीलाई फोनबाटै निःशुल्क परामर्श
कञ्चनपुरका युवाहरुको अगुवाइमा सञ्चालन भएको सँगसँगै अभियान मार्फत विरामीहरुलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बेला संक्रमित र अन्य बिरामीले समेत उपचारका लागि सहजै अस्पतालसम्म जान नसक्ने अवस्थामा ध्यानमा...

बेलौरी नगरपालिकामा “सँगसँगै अभियान” द्वारा हेल्प डेस्क सञ्चालनसंगै स्वास्थ्य सामाग्री हस्तान्तरण
“सँगसँगै अभियान” का अभियान्ताहरुले कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्तर्गत बेलौरी नगरपालिका परिसरमा हेल्प डेस्क सञ्चालनसंगै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । महिला नेतृ लक्ष्मी श्रेष्ठले स्वैच्छिक तवरबाट सुरु गरिएको सँगसँगै अभियानले बेलौरी...

कन्चनपुरको बेलौरी नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन
कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबार बाट कन्चनपुरको बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को सहकार्यमा...

बेलौरी नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन
कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबारबाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहकार्यमा नागरिक सहायता कक्ष...

कोभिड महामारीमा जोखिम व्यवस्थापनका लागी ‘सँगसँगै’ अभियान
२६ वैशाख, कञ्चनपुर–कोरोना भाईरस अर्थात कोभिड–१९ महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले...