by sangsangainepal | Jul 12, 2023 | Media Coverage
कञ्चनपुरका युवाहरुको अगुवाइमा सञ्चालन भएको सँगसँगै अभियान मार्फत विरामीहरुलाई निःशुल्क स्वास्थ्य परामर्श दिइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बेला संक्रमित र अन्य बिरामीले समेत उपचारका लागि सहजै अस्पतालसम्म जान नसक्ने अवस्थामा...
by sangsangainepal | Jul 12, 2023 | Media Coverage
“सँगसँगै अभियान” का अभियान्ताहरुले कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्तर्गत बेलौरी नगरपालिका परिसरमा हेल्प डेस्क सञ्चालनसंगै स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । महिला नेतृ लक्ष्मी श्रेष्ठले स्वैच्छिक तवरबाट सुरु गरिएको सँगसँगै अभियानले बेलौरी...
by sangsangainepal | Jul 12, 2023 | Media Coverage
कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबार बाट कन्चनपुरको बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को सहकार्यमा...
by sangsangainepal | Jul 12, 2023 | Media Coverage
कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबारबाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहकार्यमा नागरिक सहायता कक्ष...
by sangsangainepal | Jul 12, 2023 | Media Coverage
२६ वैशाख, कञ्चनपुर–कोरोना भाईरस अर्थात कोभिड–१९ महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले...