२६ वैशाख, कञ्चनपुर–कोरोना भाईरस अर्थात कोभिड–१९ महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन ।...

read more